गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

२०७५ भदौ १५ गते ८:१९ मा प्रकाशित

१५ भदौ, काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ ।

रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *