रौतहटमा मध्यराति दुई बालिकामाथि एसिड प्रहार

२०७५ भदौ २७ गते १५:१७ मा प्रकाशित

२७ चैत, रौतहट । रौतहटमा दुई बालिकामाथि एसिड प्रहार भएको छ ।

चन्द्रपुर नगरपालिका–६ का सम्झाना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको हो ।

घरमा सुतेकै अवस्थामा मंगलबार राति उनीहरुमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । बालिकालाई थप उपचारका लागि काठमाडौं ल्याएको जनाइएको छ ।

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *